fbpx

नेपालगन्ज । कोरोनाको संक्रमण बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा आज रातीदेखि जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन आदेश जारी गरेको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले गरेको सिफारिशको आधारमा आज राती १२ बजेदेखि लागु हुने गरी बैशाख १५ गते राती १२ बजेसम्मको लागि बन्दाबन्दी जारी गरिएको बाँकेका प्रमुख […]

नेपालगन्ज । बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण आज बिहान दुईजनाको मृत्यु भएको छ । यो सँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ रानीतलाउ निवासी ४१ बर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं. १० निवासी ५३ […]

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »