कोरोना जितेर घर फर्किदै खजुरा गाउँपालिका अध्यक्ष कक्षपति

नेपालगन्ज । बाँकेबाट आइतबार खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिसहित २३ जनाले कोरोना जितेर घर फर्किदै हुनुहुन्छ । खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपति जनताको काम गर्नेक्रममै गाउँपालिका अध्यक्ष कक्षपति गत भदौ २८...

क्याम्पस प्रमुख अग्रवालकोे कोरोनाबाट निधन

नेपालगञ्ज । बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद अग्रवालको कोरोना सङ्क्रमणबाट आज निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसनमा उपचारको लागि आउनुभएका उहाँको अस्पताल प्रवेशद्वार पुग्नै लाग्दा...

बाँकेमा कोरोनाबाट विहानै थप एकको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एकजना पुरुषको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल...

बाँकेमा ३२ नयाँ संक्रमित थपिए, २४ घण्टामा १७ जनाको मृत्यु

नेपालगञ्ज – बाँकेका तीन वटा अस्पतालबाट बिहीबार ३२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालले १२ जना, मेडिकल...
Social profiles
Translate »