स्थानीयनेपालगन्जमा ‘यशोदाज फुटसल’ सञ्चालनमा
नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा ‘यशोदाज फुटसल’ सञ्चालनमा आएको छ । विगतमा स्केट र आर्चरीलगायत खेलकुद गतिविधि सञ्चालन गर्दै आएको बगेश्वरी बिजनेस पार्कअन्तर्गत उक्त फुटसल ग्राउण्ड सञ्चालनमा ल्याइएको हो ।
बसन्त बस्नेत · ५ मंसिर २०८३