समाजनेपालगञ्जमा रामलीलाको विरासत जोगाउन युवापुस्ताको साथ खोजिदै
नेपालगञ्जको परम्परालाई जोगाई राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो । बिक्रम सम्बत १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपाली भन्दा बढि सीमावर्ती भारतीयहरुबीच लोकप्रिय छ ।
भेषराज बस्नेत · १५ असोज २०८३