अर्थनेपालगञ्जका मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन
“दुर्गा, लक्ष्मी, गणेश, कार्तिकेसँगै बाघ, मुसा, राँगा र सर्पका आकृतिहरू तयार भइसकेका छन्”, उहाँले भन्नुभयो, “ग्राहकहरूले महिना अगाडि नै अर्डर (बुक) गर्ने भएकाले समयमै काम सक्न चटारो छ ।” मूर्तिको सजावट तथा औजारहरू भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट खरिद गरी ल्याइने गरिएको छ ।
भेषराज बस्नेत · १५ असोज २०८३