सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आर्थिक विधेयकका विभिन्न प्रावधानमा धारणा राखेका छन्। सांसदहरूले कर प्रणालीलाई सरल र लगानीमैत्री बनाउन सुझाव दिएका छन्।

अर्थमन्त्रीले छलफलमा उठेका विषयलाई समेटेर आवश्यक सुधार गरिने बताएका छन्।