ब्रेकिङविश्वसनीय समाचार, गहिरो विश्लेषण र तथ्यमा आधारित पत्रकारिता
समाचार विधा

खेलकुद

यस विषयका पछिल्ला समाचार, रिपोर्ट र विश्लेषणहरू

विराटनगर किंग्सद्वारा सुदूरपश्चिम रोयल्स ३५ रनले पराजितखेलकुद

विराटनगर किंग्सद्वारा सुदूरपश्चिम रोयल्स ३५ रनले पराजित

शनिबार राति सम्पन्न रोमाञ्चक तथा संक्षिप्त ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो अङ्क जोड्न सफल भएको छ।

बसन्त बस्नेत · १५ कात्तिक २०८३
एनपिएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सको ७ विकेटको सहज जितखेलकुद

एनपिएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सको ७ विकेटको सहज जित

सुदूरपश्चिमले दिएको ८७ रनको सामान्य विजयलक्ष्य पछ्याउने क्रममा उत्रिएको लुम्बिनी लायन्सले ९.५ ओभरमै ३ विकेट गुमाएर ८८ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

बसन्त बस्नेत · ९ कात्तिक २०८३
नेपाल प्रिमियर लिग (एनपीएल): वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धितखेलकुद

नेपाल प्रिमियर लिग (एनपीएल): वेस्ट इन्डिजका शेरफन रदरफोर्ड सुदूरपश्चिम रोयल्समा अनुबन्धित

२८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपका आक्रामक खेलाडीका रूपमा परिचित छन्। उनी मध्यक्रममा ब्याटिङ गर्दै तीव्र गतिमा रन बनाउन सक्ने क्षमता राख्छन्।

भेषराज बस्नेत · ७ कात्तिक २०८३