ब्रेकिङविश्वसनीय समाचार, गहिरो विश्लेषण र तथ्यमा आधारित पत्रकारिता
समाचार विधा

समाज

यस विषयका पछिल्ला समाचार, रिपोर्ट र विश्लेषणहरू

नेपालगञ्जमा रामलीलाको विरासत जोगाउन युवापुस्ताको साथ खोजिदैसमाज

नेपालगञ्जमा रामलीलाको विरासत जोगाउन युवापुस्ताको साथ खोजिदै

नेपालगञ्जको परम्परालाई जोगाई राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताउनुभयो । बिक्रम सम्बत १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँुदै आएको यो कला नेपाली भन्दा बढि सीमावर्ती भारतीयहरुबीच लोकप्रिय छ ।

भेषराज बस्नेत · १५ असोज २०८३