स्थानीयसाकार कृषि सहकारीद्वारा सिल्की चामल मिल सञ्चालन
कुल ५५ लाख रुपैयाँको लागतमा निर्माण तथा जडान गरिएको उक्त सिल्की चामल मिलका लागि राप्तीसोनारी गाउँपालिकाले २० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको हो भने बाँकी ३५ लाख रुपैयाँ साकार कृषि सहकारी संस्थाले लगानी गरेको छ।
भेषराज बस्नेत · २६ असोज २०८३





