ब्रेकिङविश्वसनीय समाचार, गहिरो विश्लेषण र तथ्यमा आधारित पत्रकारिता
समाचार विधा

अर्थ

यस विषयका पछिल्ला समाचार, रिपोर्ट र विश्लेषणहरू

नेपालगञ्जका मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जनअर्थ

नेपालगञ्जका मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

“दुर्गा, लक्ष्मी, गणेश, कार्तिकेसँगै बाघ, मुसा, राँगा र सर्पका आकृतिहरू तयार भइसकेका छन्”, उहाँले भन्नुभयो, “ग्राहकहरूले महिना अगाडि नै अर्डर (बुक) गर्ने भएकाले समयमै काम सक्न चटारो छ ।” मूर्तिको सजावट तथा औजारहरू भने सीमावर्ती भारतीय बजार रुपैडिहाबाट खरिद गरी ल्याइने गरिएको छ ।

भेषराज बस्नेत · १५ असोज २०८३