सरकारी कागजपत्र किर्ते बनाउने पक्राउ
नेपालगन्ज । सरकारी छाप तथा कागजपत्र किर्ते बनाएको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको एक पसलमा छापा मारेको छ ।नेपालगन्जको सदरलाइन स्थित फेवा फोटोकपी तथा मोवाइल रिपेयरिङ पसलमा प्रहरीले शनिवार...