नेकपाको जनसभामा बाँकेबाट उल्लेख्य जनसहभागिता गराउने तयारी
नेपालगन्ज ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला पदाधिकारीको प्रथम पूर्ण बैठकले काठमाडौ र बुटवलमा हुन गईरहेको जनसभामा बाँकेबाट उल्लेख्य जनसहभागिता गराउने निर्णय गरेको छ । नेपाल कम्युनिष्ट पार्टी बागमती...