लागुऔषध सेवन रोकथामको लागि १९ नं. वडामा समुदाय–प्रहरी साझेदारी

नेपालगन्ज उपमहानगरपालिका वडा नं.१९ बसुदेवपुरमा लागुऔषध दुव्र्यसन निस्तेज गराउन समुदाय(प्रहरी साझेदारी शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले, वडा प्रहरी कार्यालय नेपालगन्ज र १९ नं. वडा कार्यालयसँगको सहकार्यमा बिहीवार...

वडा कार्यालयबाट साईकल पाउँदा महिला स्वास्थ्य स्वयम्सेविका दङ्ग

नेपालगन्ज। नेपालगञ्ज उपमहानगरपालिका २० नं.वडा कार्यालयले महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकल वितरण गरेको छ । वडा नं. २० स्थित मनिकापुर स्वास्थ्य चौकीमा कार्यरत १५ महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य सेवामा क्रियाशिल रहेवापत...

बाँकेमा कोरोनाबाट थप दुईको मृत्यु

बाँके- बाँकेमा अस्पतालमा उपचाररत दुईजना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ। दाङको घोराही उपमहानगरपालिका वडा नंं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको उपचारको...

जुनियर जेसिजको तालिम सम्पन्न

नेपालगन्ज–नेपालगन्ज जुनियर जेसिज र कोहलपुर जुनियर जेसिज को संयुक्त तालिम सम्पन्न भएको छ । नेपालगन्ज जुनियर जेसिज र कोहलपुर जुनियर जेसिजको संयुक्त आयोजनामा रेडक्रस कोहलपुर उपशाखाको भवनमा रहेको कोहलपुर जेसिजको...

बाँकेमा ७ संक्रमित थपिए

बाँकेमा शुक्रबार ७ जना कोरोना संक्रमित थपिएका छन् ।नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये ७ जना बाँकेका र ६ जना बर्दियाका रहेका...

नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउन प्रस्ताव

बुटवल । प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बनाउन प्रदेश सभामा प्रस्ताव पेश गरेको छ। शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेश ५ का आन्तरिक मामिला...

वडा नं. ७ ले गर्यो प्रहरी निरीक्षक बस्नेतलाई सम्मान तथा विदाई

नेपालगन्ज–वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक हरी बस्नेतलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ कार्यालयले आज सम्मान तथा विदाई गरेको छ । १४ महिना वडा प्रहरी कार्यालय नेपालगन्जमा प्रमुखको रुपमा...

बाँकेमा कोरोना पराजित गरी ३४ जना घर फर्किदै

नेपालगन्ज। बाँकेका ३४ सङ्क्रमतिले कोरोना पराजित गरी आज घर फर्किदै हुनुहुन्छ । १७ महिला र १७ पुरुष गरी ३४ जना कोरोना मुक्त भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत...

स्याकद्वारा निर्मित युवक आधारभूत विद्यालय भवन हस्तान्तरण

नेपालगन्ज–बर्दियाको बढैयाताल गाउँपालिका–९ स्थित युवक आधारभूत विद्यालयको नवनिर्मित दुइकोठे भवनको मङ्गलवार उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।प्लान नेपाल बाँके र सामाजिक सचेतन सरोकार मञ्च (स्याक नेपाल) बाँकेको साझेदारीमा सञ्चालित...

फेडोद्वारा प्रकाशित यात्रा पुस्तक विमोचन

नेपालगन्ज–दलित महिला संघ (फेडो) बाँकेले प्रकाशन गरेको यात्रा नामक पुस्तक बिमोचन गरिएको छ ।बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथकले मंगलवार नेपालगन्जमा आयोजित एक समारोहमा उक्त पुस्तकको...
Social profiles
Translate »