fbpx

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएको हो । बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । साथै सोही अबसरमा नवनियुक्त मन्त्रीहरूले पनि […]

नेपालगञ्ज । गम्भीर सङ्क्रमितका लागि प्रयोग हुँदै आएको रेम्डिसिभिर इन्जेक्सनको कालोबजारीमा सङ्क्रमितको उपचार गरिरहेका अस्पतालकै फार्मेसीको संलग्नता रहेको पाइएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको फार्मेसीकै संलग्नतामा कालोबजारी भएको पाइएको प्रहरीले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालको गौतमबुद्ध नेपालगञ्ज फार्मेसीले ठूलो मात्रामा रेम्डिसिभिरको कालोबजारी ठहर गर्दै दुई लाख […]

नेपालगन्ज । कोरोना संक्रमणका कारण बाँकेमा रातभरीमा आठजनाको उपचारको क्रममा मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा ५ जना, शिक्षण अस्पताल कोहलपुरमा दुई जना र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कुमाख गाउँपालिकाका वडा नं. १ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका वडा […]

नेपालगन्ज । तिव्र गतिमा देखिएको कोरोना सक्रमण रोकथामको लागि बाँके जिल्लाभरी तीन हप्तादेखि निषेधाज्ञा जारी छ । कोरोना संक्रमित र मृत्यु दर दैनिक रुपमा बढिरहँदा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कृष्ण कार्कीको दैनिकी भने बदलिएको छ । वडाअध्यक्ष कार्की अहिले २० नं. वडाको मनिकापुरवासीको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा […]

नेपालगन्ज । मिलाप नेपालगन्जले बाँकेको जानकी गाउँपालिका वडा नं.४ स्थित खुजुराखुद्र्ध स्वास्थ्य चौकीलाई कोरोना भाइरस संक्रमण रोकथामको लागि अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।आईएनएफ अस्ट्रेलियाको आर्थिक सहयोगमा मिलाप नेपालगन्जले सञ्चालन गरेको सामुदायिक स्वास्थ्य विकास (सिएचडी) परियोजना अन्तर्गत स्वास्थ्य चौकीलाई अत्यावश्यकीय स्वास्थ्य सुरक्षा सामाग्री वितरण प्रदान गरेको हो । […]

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका १९ नं. वडा कार्यालयले घर घरमा स्वास्थ्य सेवा परीक्षण जाँच शुरु गरेको छ । वडामा बिरामी परेका जनताको घर घरमा पुगेर विरामीको जाँच गर्नुका साथै औषधि समेत वितरण गरिएको वडाध्यक्ष परसराम कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार, होम आइसोलेसनमा बसेका संक्रमितको आत्मबल बढाउन घरमै स्वास्थ्य सेवा […]

नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका २० नं. वडा कार्यालयले घर घरमा स्वास्थ्य सेवा परीक्षण जाँच शुरु गरेको छ । वडामा बिरामी परेका जनताको घर घरमा पुगेर विरामीको जाँच गर्नुका साथै औषधि समेत वितरण गरिएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार, आज पहिलो दिन नयाँवस्तीमा १ सय २० जना विरामीको परीक्षण […]

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपा एमालेका अध्यक्षहरुले पार्टी एकता जोगाउन अपील गरेका छन् । जिल्ला अध्यक्षहरुले आज संयुक्त विज्ञप्ति जारी गर्दै अन्तरविरोधका कारण पार्टीलाई क्षति पुगेको भन्दै अहिले एकजुट हुन सकेन भने इतिहासले क्षमा नदिने उल्लेख गरेका छन् । एमालेलाई थप सुदृढ, व्यापक र गतिशील बनाएर कम्युनिष्ट आन्दोलन […]

नेपालगन्ज। कोरोना भाइरस सङ्क्रमणबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाईको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.३ निवासी एकै परिवारका इम्तियाज अहमद, एजाज अहमद र जहीर अहमदको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उनीहरुको एक–एक दिनको फरकमा मृत्यु भएको छ । जहीरको […]

नेपालगन्ज । बाँकेमा उपचारको लागि भर्ना भएका थप दुई जना कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ निवासी ६० वर्षीय पुरुष र डुडुवा गाउँपालिका वडा नं. ५ बाँके निवासी २७ वर्षीय पुरुषको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज […]

Translate »