नेता भुषालको निधनले नेकपा बाँके मर्माहत
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता एवम् कोहलपुरका व्यवसायी चन्द्र भुषालको कोरोना सङ्क्रमणबाट निधनले नेकपा बाँके मर्माहत बन्न पुगेको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५, बाँके निवासी ५८ बर्षीय...