बाँकेमा शनिबार ४० जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परिक्षणमा ५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, आज थपिएका संक्रमितमध्ये भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्जका लेखा अधिकृत सहित […]

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष जुमन खाँले जनचाहना अनुसार वडाको विकास निर्माण कार्यलाई तिब्रता दिएको बताउनु भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा मात्रै वडाका १४ वटा विकास निर्माणका योजना सम्पन्न भएको वडाध्यक्ष जुमन खाँले जानकारी दिनुभयो । सिमित बजेट र कोरोना महामारीको कहरका बीचमा पनि सडक […]

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२, घरबारी टोलकी ५७ बर्षिया आमना खातुनले बोक्सीको आरोपमा आफुमाथि कुटपिट भएको अभियोगमा जमुना खातुन र मजुना खातुन विरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिनु भएको छ। आफुलाई देख्नासाथ बोक्सी भन्दै गालीगलौज गर्ने र कुटपिट गर्ने घरबारी टोलकै जमुना खातुन र मजुना खातुन विरुद्ध प्रहरीमा जाहेरी दिएको […]

प्रतियोगितामा प्रथमहुनेलाई रु ४०००, द्वितीयलाई रु २०००, तृतीयलाई रु १०००, सान्त्वनालाई रु १००० र दर्शकको छनोटलाई रु १००० गरि ६ जनालाइ नगद धनराशी सहित प्रमाणपत्र र मायाको चिनोले पुरस्कृत गरिने आयोजक लियोक्लब अफ नेपालगन्ज खजुराले जनाएको छ। नेपालगन्ज- लियो क्लब अफ नेपालगन्ज खजुराको आयोजना र खजुरा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको […]

-हाम्रो समाचार- नेपालगन्ज। नेपालगन्जस्थित गणपति डेन्टल क्लिनिकले कोरोना संक्रमण रोकथामका लागि आज स्वास्थ्य सामाग्री वितरण गरेको छ । वीपीचोक नजिक सुर्खेतरोडमा रहेको क्लिनिक अगाडि सडकमा आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्क, चाउचाउ तथा खानेपानी वितरण गरिएको क्लिनिकका संचालक डा. प्रतिक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, कोरोना भाइरस महामारीकाबीचमा अग्रपंक्तिमा खटिएर जनताको […]

-हाम्रो समाचार-नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीय महिलाको मृत्यु भएको छ । यो सँगै मृतकको सङ्ख्या ६ पुगेको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ७० वर्षीय महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय […]

-हाम्रो समाचार-नेपालगञ्ज, १० भदौःबाँकेमा कोरोनाबाट गएराती एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी ३७ वर्षीय पुरुषको गएराती १ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । […]

नेपालगन्ज । लियो क्लब अफ नेपालगन्जको आयोजनामा अनलाईन तीज टिकटक प्रतियोगीता सम्पन्न भएको छ । साउन २२ गते देखि शुरु भएको प्रतियोगीता भदौको ४ गतेसम्म सञ्चालन भएको थियो । अनलाइन टिकटक प्रतियोगीतामा लाइक सेयर, प्रस्तुति र निर्णायकको निर्णय अनुसार विजयता निर्णय गरिएको थियो ।लियो क्लब अफ नेपालगन्जको आयोजनामा सम्पन्न प्रतियोगीतामा […]

बाँकेमा बुधवार १३ जना कोरोना संक्रमित थपिएका छन् ।भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १३ जना संक्रमित थपिएका हुन् । कोहलपुर नगरपालिका वडा नं. ११ का आठ जना रहेका छन् भने अरु पाँच जनामा नेपालगञ्ज, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका रहेका छन् ।दैनिक रुपमा संक्रमित बढ्दै गएपछि कोहलपुर नगरपालिका र जानकी […]

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट ६२ वर्षीय पुरुषको गएरातीे मृत्यु भएको छ । शिक्षण अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६२ वर्षीय पुरुषको गएराती करिव १२ बजे उपचारकै क्रममा मृत्यु भएको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, फोक्सोमा निमोनिया […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »