fbpx
31.5 C
Nepalgunj
- Advertisement -spot_img

CATEGORY

समाचार

कालिकोटमा पहिरोले घर बगाउँदा एकै घरका पाँच जना बेपत्ता

हाम्रो समाचारकालिकोट । जिल्लाको रास्कोट नगरपालिका १ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका छन । ...

बाँकेमा पुनः कोरोना त्रास बढ्दै

नेपालगन्ज– बाँकेमा कोरोना संक्रमणको दर पुनः बढ्न थालेको छ । कोरोना संक्रमणको दर ओरालो लागेको बाँकेमा लकडाउन खुलेसँगै कोरोना संक्रमित भेटिने क्रम बढेको हो...

घुससहित उद्योग अधिकृत ओली पक्राउ

–हाम्रो समाचार–नेपालगन्ज । ९६ हजार ३ सय घुससहित घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग...

नेपालगन्ज ७ मा वडा भेला

–चन्द्र बोहरा– नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ ले आज वडा भेला गरेको छ । वडा भेलामा आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा योजना छनौट...

जय जनता माविले शुरु गर्यो टोल पढाई कार्यक्रम

–चन्द्र बोहरा– नेपालगन्ज, १९ असार । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० स्थित जय जनता माध्यमिक विद्यालयले टोल पढाई कार्यक्रम सञ्चालन गरेको छ । कोरोना भाइरस महामारी...

लायन्स र लियोको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

बसन्त बस्नेत नेपालगन्ज–लायन्स र लियोको आयोजनामा नेपालगन्जको भेरी अस्पताल स्थित रक्तसंचार केन्द्रमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब नेपालगन्ज बजार, लायन्स क्लब नेपालगन्ज...

वेरोजगारलाई कृषिमा प्रोत्साहन गर्ने जानकीको नीति तथा कार्यक्रम

–हाम्रो समाचार– जानकी, ८ असार । बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । गाउँपालिकाको सोमवार सम्पन्न...

लकडाउनले लघु घरेलु साना तथा मझौला उद्योग बढि प्रभावित:नेपाल उद्योग संघ

–हाम्रो समाचार– नेपालगन्ज । नेपाल उद्योग संघले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा रहेका लघु घरेलु साना तथा मझौला उद्योगहरु बढि प्रभावित भएको...

बलात्कारमा संलग्नलाई हदैसम्मको कार्वाही हुनुपर्छ ः अधिकारकर्मी रोकाय

–हाम्रो समाचार–नेपालगन्ज । कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि भएको बलात्कारमा संलग्नलाई कार्वाहीको माग गरिएको छ । गैर...

वडा नं. १९ मा महिला स्वास्थ्य स्वयमसेविकालाई साईकिल

–हाम्रो समाचार–नेपालगन्ज–नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ वसुदेवपुरले महिला स्वास्थ्य स्वयम्सेविकालाई साईकिल प्रदान गरेको छ । सोमवार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाध्यक्ष परसराम कुर्मी र...

Latest news

- Advertisement -spot_img
Translate »