fbpx

नेपालगन्ज ।राष्ट्रिय प्रजातन्त्र पार्टी बाँके क्षेत्र नं.३ का अध्यक्ष राजकुमार योगी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ ।अध्यक्ष योगीको नेतृत्वमा सचिव सरोज थापा सहित चार सय बढि नेता कार्यकर्ता आज नेकपा एमाले प्रवेश गरेका छन् । राजकुमार नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राँझा क्षेत्रमा लोकप्रिय युवा नेता हुन् ।नेकपा एमाले जिल्ला […]

बर्दिया। बर्दिया जिल्लामा सिकाई परियोजना सञ्चालन भएका स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा शिक्षा समितिका पदाधिकारीका लागि स्टिम एजुकेशन सम्बन्धी क्षमता बिकास तालिम सम्पन्न भएको छ । विद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले बर्दियामा परियोजना सञ्चालन भएका राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका,बारबर्दिया नगरपालिका,गुलरिया नगरपालिका,मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम […]

बर्दिया। बर्दिया जिल्लामा सिकाई परियोजना सञ्चालन भएका स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा शिक्षा समितिका पदाधिकारीका लागि स्टिम एजुकेशन सम्बन्धी क्षमता बिकास तालिम शुरु गरिएको छ । विद्यालयतहको शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले बर्दियामा परियोजना सञ्चालन भएका राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका,बारबर्दिया नगरपालिका,गुलरिया नगरपालिका,मधुवन नगरपालिका र गेरुवा गाउँपालिकाका शिक्षा शाखा प्रमुख एवम […]

नेपालगन्ज। सातौ संविधान दिवसको अवसरमा आज नेपालगन्जमा नेपालगन्ज जुनियर जेसीज र नेपालगन्ज उपमहानगरस्तरीय बालक्लब संजालले दीपावली गरी मनाएका छन् । नेपालगन्जको वीपी चोकमा आज साँझ दीपावली गरि मनाईएको हो। नेपालको संबिधान २०७२ ले बालबालिकाको हकलाई मौलिक हकको रुपमा स्थापित गरेको भन्दै संबिधान दिवसलाई भब्य रुपमा मनाएको नेपालगन्ज जुनियर जेसीजका अध्यक्ष […]

नेपालगन्ज। बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका ३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी […]

बर्दियाः विद्यालयमा लैंगिक समानता प्रवर्नद्ध गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले नगरपालिका स्तरमा यसको नीतिगत ब्यबस्थाका लागि नीति निर्माता कार्यपालिका सदस्य,जनप्रतिनिधि तथा शिक्षा तथा खेलकुद शाखाका कर्मचारीको लागि आयोजना गरिएको तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक सचेतन […]

बर्दियाः विद्यालयमा लैंगिक समानता प्रवर्नद्ध गर्न तथा लैंगिक संवेदनशिल शिक्षण सिकाई पद्धतिलाई अंगिकार गरी कक्षा सञ्चालन गर्ने उद्देश्यले नगरपालिका स्तरमा यसको नीतिगत ब्यबस्थाका लागि नीतिनिर्माता कार्यपालिका सदस्य,जनप्रतिनिधि तथा शिक्षा तथा खेलकुद शाखाका कर्मचारीको लागि तालिम शुरु गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र सामाजिक सचेतन सरोकार मंच स्याक […]

बर्दिया । प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सामाजिक सचेतन सरोकार मंच (स्याक) नेपाल बाँकेले सञ्चालन गरेको सिकाइ परियोजना कार्यान्वयन भएका बाँके र बर्दिया जिल्लाका स्थानीय तहमा बक्तृत्वकला, चित्रकला र हाजिरीजवाफ कार्यक्रम गरि ५७ औ राष्ट्रिय बाल दिवस २०७८ मनाईएको छ । बर्दियाको बारबर्दिया नगरपालिीले बक्तिृत्वकला, हाजिरिजवाफ, ठाकुरवावा नगरपालिीले बत्तृmत्वकला, मधुवन नगरपालिकामा […]

जानकी ।राष्ट्रिय बालदिवसको अवसरमा बाँकेको जानकी गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाद्वारा आयोजित घोषणा सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र कार्यवाहक अध्यक्ष भूमिसरा धिताललाई प्रदान गर्नुभएको थियो । सो सभामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले […]

जानकी । बाँकेको जानकी गाउँपालिका वडा नं. ६ लाई आज बालविवाह मुक्त वडा घोषणा गरिएको छ । योसँगै जानकी गाउँपालिकाका अब ६ वटै वडा बालविवाहमुक्त घोषणा भएका छन् । बालविवाहमुक्त वडा घोषणा सभामा बोल्दै गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बाँकेमै पहिलो पटक जानकी गाउँपालिकाको सबै वडा बालविवाह मुक्त घोषणा भएकोले […]

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »