fbpx

बर्दिया । बालबालिकालाई सिकाई प्रक्रियामा समान सहभागिताको अवसर प्रदान गर्न बर्दियामा लैगिक रुपान्तरण सम्बन्धी शिक्षण तलिम तथा शिक्षकहरुका लागी प्राराम्भिक सिकाई पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग सम्बन्धि तालिम शुरु भएको छ । राजापुर नगरपालिकाका ५ विद्यालय, गेरुवा गाउँपालिकाको २ बारबर्दिया नगरपालिकाको ५ र गुलरिया नगरपालीकाका ३ बवद्यलयका कक्षा शिक्षकहरुका […]

खजुरा । खजुरा गाउँपालिका शिक्षा शाखाले वैकल्पिक प्रणालीबाट सिकाइ सहजिकरण गर्न सामुदायिक तथा संस्थागत र मदरसा शिक्षकहरुलाई एकीकृत शैक्षिक सूचना संचार प्रविधि सम्बन्धि क्षमता विकास प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको छ ।एक हप्ते तालिम खजुरा क्षेत्रका सामुदायिक विद्यालय र संस्थागत विद्यालयका शिक्षकलाई प्रदान गरिने छ । आइतबार विभिन्न तीन ठाउँमा […]

नेपालगन्ज। मदन भन्डारी फाउण्डेशन बाँकेको आयोजना तथा राष्टिय युवा संघ नेपाल र अनेरास्ववियु बाँकेको व्यवस्थापनमा नेपालगञ्जमा आजदेखि सप्ताहाव्यापी अध्ययन शिविर शुरु भएको छ । फाउण्डेशनका नेता तथा कार्यकर्तालाई अध्ययनशिल र बैचारिक बनाउन अध्ययन शिविरको आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष पदम धितालले जानकारी दिनुभयो । ६९ औ मदन जयन्तीका सन्दर्भमा आयोजित उक्त […]

नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बाँकेले कोरोना भाइरस महामारी संक्रमण रोकथामको लागि जारी निषेधाज्ञाको अवधिमा संस्थागत विद्यालयले लिएको शुल्क फिर्ता गराउन पहल गर्ने भएको छ ।अनेरास्ववियु बाँकेको आज बसेको बैठकले निषेधाज्ञाका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा विद्यार्थी तथा अभिभावकलाई थप भार पर्ने गरी शुल्क नलिन आग्रह गर्ने […]

नेपालगन्ज ।गुणस्तरिय शिक्षा प्रदानका लागि बाँके र बर्दियाका विद्यालयमा आइसिटीका सामाग्रीहरु हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदारिमा संचालित आइसीटी ल्याप लन परियोजना अन्तरगत बाँके बर्दिया जिल्लाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका ७ वटा विद्यालयमा प्रबिधिमैत्री कक्षा शिक्षण […]

नेपालगन्ज । प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेको साझेदरीमा संचालित आइसीटी ल्याप (लन परियोजना अन्तर्गत) बाँके र बर्दिया जिल्लाका बिभिन्न स्थानीय तहमा परियोजना संचालन भएका विद्यालयमा आइसीटी ल्यावका लागि सामाग्री प्रदान गरिएको छ । परियोजना सञ्चालन भएका ७ वटा बिधालयमा प्रबिधि मैत्री कक्षा शिक्षण सिकाइ […]

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८।७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिनुभएको हो । यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताउनुभयो ।

नेपालगन्ज । तिव्र गतिमा देखिएको कोरोना सक्रमण रोकथामको लागि बाँके जिल्लाभरी तीन हप्तादेखि निषेधाज्ञा जारी छ । कोरोना संक्रमित र मृत्यु दर दैनिक रुपमा बढिरहँदा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष कृष्ण कार्कीको दैनिकी भने बदलिएको छ । वडाअध्यक्ष कार्की अहिले २० नं. वडाको मनिकापुरवासीको स्वास्थ्य अवस्था बुझ्न घर–घरमा […]

नेकपा एमाले बाँकेले नयाँ वर्षको अवसरमा पार्टी मदन भण्डारी अध्ययन कक्ष सञ्चालन गरेको छ । नेपालगन्ज स्थित पार्टी कार्यालयमा सञ्चालन गरिएको अध्ययन कक्षको आज एक समारोहका बीच शुभारम्भ गरिएको हो। सो समारोहमा बोल्दै नेकपा एमाले का केन्द्रीय सदस्य मोहम्मद हारुनले एमाले बाँकेको अहिलेको नेतृत्वले रचनात्मक र सकारात्मक काम गर्दै आएको […]

Calendar

July 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
Translate »