fbpx

नेपालगन्ज।नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युबा संघ बाँकेले संगठन विस्तार अभियान सञ्चालन गरेको छ ।जिल्लाका आठवटै गाउँपालिका र वडास्तरमा रााष्ट्रिय युबा संघको कमिटी विस्तार गर्ने अभियान सञ्चालन भएको रााष्ट्रिय युबा संघ बाँकेका अध्यक्ष तिलकवीर सुनारले जानकारी दिनुभयो ।अभियानकै क्रममा आज किरणकुमार क्षेत्रीको संयोजकत्वमा खजुरा गाउँपालिकास्तरीय रााष्ट्रिय युबा संघ कमिटी गठन […]

नेपालगन्ज,२६ असार । शक्ति पृथकीकरण र संवैधानिक सर्वोच्चताको सम्मान स्वतन्त्र न्यायपालिका माथिको हस्तक्षेपका विरुद्ध नेकपा एमाले निकट युवा विद्यार्थीले आज नेपालगन्जमा प्रदर्शन गरेका छन् । नेपालगन्जस्थित पार्टी कार्यालयबाट शुरु भएको जुलुश बाँके जिल्ला अदालत परिसरमा पुगि कोण सभामा परिणत भएको थियो । सभामा बोल्दै राष्ट्रिय युवा सङ्घ नेपालका महासचिव रमेश […]

नेपालगन्ज । बाँकेमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले चुनावी घोषणापत्र अनुसारको अधिकांश प्रतिवद्धता पूरा गरेको बताएका छन् ।६९ औं मदन जयन्तीका अवसरमा नेकपा एमाले बाँकेले स्थानीय तहको आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि तय गरिएको नीति तथा कार्यक्रमवारे आज नेपालगन्जमा आयोजना गरेको अन्तक्र्रियामा बोल्दै बाँकेमा स्थानीय तहमा निर्वाचित नगरप्रमुख, […]

नेपालगन्ज–खजुरा गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष किस्मतकुमार कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित भएको छ ।उपाध्यक्ष एकमाया विकको सभाध्यक्षतामा बुधबारदेखि शुरु भएको गाउँसभामा अध्यक्ष कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति कार्यक्रममा सभा सदस्य कान्तुराम गौतम, देउमाया थापा, भागीरथ सुनार, डिल्लीप्रसाद […]

नेपालगन्ज । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बाँकेले कोरोना भाइरस महामारी संक्रमण रोकथामको लागि जारी निषेधाज्ञाको अवधिमा संस्थागत विद्यालयले लिएको शुल्क फिर्ता गराउन पहल गर्ने भएको छ ।अनेरास्ववियु बाँकेको आज बसेको बैठकले निषेधाज्ञाका कारण सबै क्षेत्र प्रभावित भएको अवस्थामा विद्यार्थी तथा अभिभावकलाई थप भार पर्ने गरी शुल्क नलिन आग्रह गर्ने […]

नेपालगन्ज।राष्ट्रिय युवा संघ, बाँकेले जिल्लामा हुन सक्ने बाढीजन्य विपद्मा खटिन आफ्ना वडास्तरसम्मका कार्यकार्तालाई परिचालन गर्ने भएको छ । युवा संघ बाँकेका अध्यक्ष तिलकवीर सुनारको अध्यक्षतामा बसेको बैठकले बाढी र डुबानबाट हुन सक्ने कुनै पनि अबस्थामा युवा संघका कार्यकर्ता तम्तयार रहन आग्रह गरेको हो । युवा संघका स्थायी कमिटी सदस्य तथा […]

काठमाडौं। अध्यादेश मार्फत शनिबार सिंहदरवारबाट प्रस्तुत गरिएको बजेटमा सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बृद्धि गरी ज्येष्ठ नागरिक भत्ता मासिक चार हजार रुपियाँ पुर्याइएको छ । त्यसकालागि १ खर्व रुपियाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । संविधानको धारा ११९ को उपधारा ३ अनुसार हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था […]

सरकारले सबै नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८।७९ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई यथाशीघ्र निःशुल्क खोप उपलब्ध गराउने जानकारी गराउनु भएको छ । त्यसका लागि सरकारले २६ अर्ब ७५ करोड छुट्याएको छ। नयाँ बजेट कोभिड नियन्त्रण रोकथाम तथा उपचारमा केन्द्रित रहने जनाएका […]

काठमाडौँ । शुक्रबार मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा भंग गरी कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचन घोषणाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठन हुन नसकेपछि प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको […]

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिका १३ नं. वडा कार्यालयले वडामा कोरोना महामारी संक्रमण रोकथामको लागि वडावासीलाई अत्यावश्यकीय स्वास्थ्य सेवा निःशुल्क प्रदान गरेको छ । घरमै स्वास्थ्य लाभ गरिरहेका संक्रमितलाई केह अफ्ठेरो पर्नासाथ आफै घरमा पुग्ने गरेको वडाध्यक्ष वीरेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले वडावासी विरामीको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको आत्मबल बढाउन डाक्टरसहित […]

Calendar

July 2021
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
Translate »