fbpx

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष जुमन खाँले वडामा विकासका लागि आएको बजेटलाई माग र पहुँचका आधारमा नभई आवश्यकताका आधारमा वितरण गरिएको बताउनु भएको छ । “स्थानीय निर्वाचनपछि विकासले लय समातेको छ । अब हामी एउटा ट्रयाकमा गइसकेका छौं । विकास तीव्ररुपमा अघि बढेको छ । तर अझै पनि […]

–हाम्रो समाचार– नेपालगन्ज । नेपाल उद्योग संघले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा रहेका लघु घरेलु साना तथा मझौला उद्योगहरु बढि प्रभावित भएको जनाएको छ । संघका केन्द्रीय अध्यक्ष ओमप्रताप राणा र महासचिव इश्वरबहादुर गुरुङले संघको तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी करिव तीन महिना लामो लकडाउनले अबधिमा उद्योग […]

रणसिंह परियार पछिल्लो समय हाम्रो संघीय लोकतान्त्री गणतान्त्रीक देश नेपालमा अपत्यारिला, अत्यासदाग्दा, अकल्पनयि, घृणित, अमानवयि घटनाहरु किन दिन–दहाडै घटिरहेका छन् ? नेपाली समाजमा जगडीए र रहेको शास्त्रीय ब्राह्मणवादी, मनुवादी, अहंकारवादी सोच र चिन्तनलाई कहिले र कसरी परिवर्तन गरेर सत्य सावित गर्ने भन्ने कुरा वर्तमान परिवर्तित राष्ट्रिय चुनौती र प्रश्नका रुपमा […]

Translate »