मेरो घरपरिवार भनेकै वडावासी हुन् ः वडाध्यक्ष जुमन खाँ
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष जुमन खाँले वडामा विकासका लागि आएको बजेटलाई माग र पहुँचका आधारमा नभई आवश्यकताका आधारमा वितरण गरिएको बताउनु भएको छ । “स्थानीय निर्वाचनपछि विकासले...