–चन्द्र बोहरा–नेपालगञ्ज । नेपालगञ्जस्थित एच.सी.आर.सी. अस्पताल तथा कप्तान कृषि फर्मका अध्यक्ष डा.कुमारशान शाहले आफ्नो छोरोको जन्मदिनका अवसरमा तीन जना अति बिपन्न दलित तथा पूर्ण शारीरिक अपाङ्ग व्यक्तिलाई आवास निर्माणमा सहयोग गर्नुभएको छ । नेपालञ्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्कीको अनुरोधमा गायत्रीनगर नयाँवस्तीमा बसोबास गर्ने सुकुम्वासी अति बिपन्न […]

–हाम्रो समाचार–नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक ४० जना कोरोना सङ्क्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा जानकी गाउँपालिका वडा नं. १ का ४० जनाको रिपोर्ट पोजेटिभ आएको हो । सङ्क्रमितहरु सबै १५ देखि ३२ वर्षीय युवा रहेका छन् ।बाँकेमा आजै नेपालगञ्ज उपमहानगरपालिका वडा नं. […]

–हाम्रो समाचार–नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिकामा आज थप सात जनामा कोरोना सङ्क्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जको पीसीआर प्रयोगशालामा गरिएक परीक्षणमा डुडुवा गाउँपालिका वडा नं. २ का १८,२६, ३५ बर्षीय, वडा नं. ३ का १७, १९, २६, बर्षीय र वडा नं. ४ का १८ बर्षीय गरी ७ जना मा […]

–हाम्रो समाचार–नेपालगन्ज । भारतबाट फर्किएका नागरिकलाई घर पु¥याउँदै गरेको हायस मिनीबस गएराती बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा रोकिराखेको टङकसँग ठोक्किदा १२ जनाको मृत्यु भएको छ । नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस मिनिबस रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गएराती करिब १२ बजे ठोक्किएको थियो । […]

–हाम्रो समाचार–नेपालगन्ज। नेपालमा कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढेर १४०१ पुगेको छ । शनिवार १८९ जना थपिएसँगै देशभर सङ्क्रमितको सङख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । शनिवार भेटिएका १८९ जना सङक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेको प्रवक्ता देवकोटले बताउनुभयो […]

हाम्रो समाचारनेपालगन्ज, जेठ १६ । बाँकेमा आज फेरि १० जना सङ्क्रमित थपिएका छन् । यो सँगै बाँकेमा सङ्क्रमितको सङ्ख्या १८१ पुगेको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा डुडुवा गाउँपालिकाका १७ देखि ४१ वर्षका १० जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकेमा हालसम्म सङ्क्रमितको सङ्ख्या […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Recent

Translate »