बसन्त बस्नेत नेपालगन्ज–लायन्स र लियोको आयोजनामा नेपालगन्जको भेरी अस्पताल स्थित रक्तसंचार केन्द्रमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब नेपालगन्ज बजार, लायन्स क्लब नेपालगन्ज सेन्ट्रल, लियो क्लब अफ नेपालगन्ज, लियो क्लब अफ नेपालगन्ज इन्नोभेटिभ, लियो क्लब अफ नेपालगन्ज बजार, लियो क्लब अफ नेपालगन्ज बागेश्वरी, लियो क्लब अफ नेपालगन्ज […]

–हाम्रो समाचार– जानकी, ८ असार । बाँकेको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा कृषि,स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । गाउँपालिकाको सोमवार सम्पन्न आठौ गाउँसभामा अध्यक्ष रामनिवास यादवले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना भाइरस महामारीले अस्तव्यस्त बनाएको आर्थिक अवस्थालाई सुधार्न कृषिलाई प्राथमिकता दिईएको छ । कृषिमा […]

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष जुमन खाँले वडामा विकासका लागि आएको बजेटलाई माग र पहुँचका आधारमा नभई आवश्यकताका आधारमा वितरण गरिएको बताउनु भएको छ । “स्थानीय निर्वाचनपछि विकासले लय समातेको छ । अब हामी एउटा ट्रयाकमा गइसकेका छौं । विकास तीव्ररुपमा अघि बढेको छ । तर अझै पनि […]

–हाम्रो समाचार– नेपालगन्ज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालगन्ज–२० का नेता एवम् निर्वाचित वडासदस्य नन्दकुमार बर्मा (पट्टर)ले नेकपा नछोडेको बताउनुभएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले आफ्नो राजनीतिक चरित्र हत्या गर्न विरोधी पार्टीले नेकपा छोडेको भन्दै गलत प्रचार गरेको दावी गर्नुभयो । ‘मैले नेकपा छोडेको होईन पार्टीमै क्रियाशिल […]

–हाम्रो समाचार–नेपालगन्ज–नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १९ वसुदेवपुरले महिला स्वास्थ्य स्वयम्सेविकालाई साईकिल प्रदान गरेको छ । सोमवार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाध्यक्ष परसराम कुर्मी र वडा सचिव तेजिन्द्र रोकायले वडाका महिला स्वास्थ्य स्वयम्सेविकालाई साईकिल प्रदान गर्नुभएको हो ।वडा कार्यालयको रु. ७७ हजार बजेटमा वडाका ११ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई एक÷एक […]

–चन्द्र बोहरा– नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २० मनिकापुरस्थित जयजनता माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षक कृषि कर्ममा जुटेका छन् । कृषि प्राविधिक धार अन्तर्गत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी र शिक्षकको सहकार्यमा दुई विगाह जग्गामा भान्टा, गोलभेडा, भिण्डी, लौका, मूलालगायतका प्रजातीका मौसमी तथा बेमौसमी तरकारी खेती लगाएका […]

-हाम्रो समाचार-नेपालगन्ज । इनरुडेक बाँकेले खजुरा गाउँपालिकालाई महत्वपुर्ण स्वास्थ्य उपकरण प्रदान गरेको छ ।खजुरास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित समारोहमा इनरुडेकका अध्यक्ष धर्मलाल रोकायले गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपती र उपाध्यक्ष एकमाया बिकलाई स्वास्थ्य उपकरण प्रदान गर्नुभएको थियो । पोर्टेवल एक्सरे मेशिन एकथान, फोटोथेरापी दुई थान र स्वास्थ्य उपकरणमा प्रयोग हुने रसायन […]

–चन्द्र बोहरा– नेपालगन्ज। नेपालगन्ज उप–महानगरपालिका वडा नं. २० ले आर्थिक वर्ष २०७७÷०७८ को लागि योजना छनौट थालेको छ ।वडामा रहेका विभिन्न टोलमा पुगेर विकासका योजना छनौट गर्न थालिएको अध्यक्ष कृष्ण कार्कीले जानकारी दिनुभयो । टोलको आवश्यकताका आधारमा योजना छनौट गरिएको अध्यक्ष कार्कीको भनाइ छ । टोल विकासमा गएर योजना छनौट […]

–हाम्रो समाचार– नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० मनिकापुरस्थित खगेन्द्र पोल्ट्रीफर्ममा रहेका एक हजार बोइलर कुखुरा दाना नपाएर मरेका छन् । कोरोना भाइरस महामारी रोकथामका लागि जारी लकडाउनले दानाको व्यवस्थापन हुन नसक्दा करिव एक हजार कुखुरा मरेको फर्मका सञ्चालक खगेन्द्र सलामी मगरले जानकारी दिनुभयो । “लकडाउनमा हुर्केका कुखुरा बिक्री गर्न […]

राँझा, २६ जेठ (रासस)ःवहुप्रतीक्षित नेपालगञ्ज–बघौडा सडक निर्माण चर्चा शुरु भएको दुईदशक बढि समयपछि निर्माण कार्य सम्पन्न भएको छ । करिव २३ वर्ष अघिदेखि सडक निर्माणको चर्चा हुँदै आएपनि पटक(पटकको अवरोध र अनिश्चितताकाबीच बाँकेकै दुर्गम राप्तीपारी बघौडा क्षेत्रमा अवस्थित राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने ४४ किलोमिटर सडक निर्माण कार्य […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »