नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राँझाचोक नजिकै सोमवार एक वेवारिशे शव फेला परेको छ । राँझाचोक देखि करिव २०० मिटर उत्तरतर्फ शिखा कटेज र रत्नलक्ष्मी इन्टरनेशनलको बीचबाट खेतमा जाने सडकमा सलाई उद्योगको गेटनजिकै अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको गनापुर प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमसिंह […]

हाम्रो समाचार नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० निवासी एक बालकको आज पिङ खेल्नेक्रममा झुन्डिएर ज्यान गएको छ । राँझा निवासी १३ वर्षिया सन्तोष कार्कीले आफ्नै घरको छतमा डोरीको पिङ बनाएर खेल्नेक्रममा हातमा समातेको डोरी फुत्किएर घाटिमा पुग्दा पासो लागेर ज्यान गएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष […]

-हाम्रो समाचार- नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२० गायत्रीनगरमा बसोबास गर्ने सुकुम्वासीलाई हातमुख जोर्नै समस्या भएको छ । मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरुलाई कोरोनाको बढ्दो सङ्क्रमणका कारण काम बन्द भएपछि साँझ विहान खानेकुराकै समस्या हुन पुगेको हो । सो क्षेत्रमा कुशबन्धिया समुदायका सहित करिव ८५ घरपरिवार रहेका छन् […]

-हाम्रो समाचार- नेपालगन्ज । बाँकेमा कोरोना भाईरस सङ्क्रमित ७३० जना मध्ये ४५५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले अहिले जिल्लाका विभिन्न आइसोलेसनमा बाँकेका दुई सय ७२ जनाको उपचार भईरहेको जानकारी दिनुभयो । पछिल्ला केही दिनमा सङ्क्रमितको सङ्ख्या बढेपनि त्यसको तुलनामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्यामा […]

-हाम्रो समाचार- नेपालगन्ज । आइतबार बाँकेमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ७ सय २६ पुगेको छ । भेरी अस्पताल नेपालगञ्जमा पछिल्लो २४ घण्टाको परीक्षणमा बाँकेमा २० र सल्यानको कपुरकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाँकेको सशस्त्र प्रहरी गुल्मका […]

-हाम्रो समाचार- नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका आइतबार राती १२ बजे देखि गाउँपालिका क्षेत्रभित्र लकडाउन लागु गर्ने निर्णय गरेको छ । समुदाय स्तरमा कोरोना फैलिएकोले त्यसको रोकथाम तथा संक्रमण नियन्त्रणका लागि गाउँपालिकाले सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिनु भयो । आइतबार साउन ३२ […]

-हाम्रो समाचार- नेपालगन्ज । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि नेपालगन्जको मुख्यमुख्य क्षेत्रमा गएरातीदेखि गरिएको सिल प्रभावकारी देखिएको छ । नेपालगञ्जको बढी जोखिमयुक्त क्षेत्रलाई सिल गरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा निगरानी बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । नेपालगञ्ज बजार क्षेत्रमा आज विहानैदेखि कडाई गर्दै […]

-हाम्रो समाचार- नेपालगन्ज (रासस) । सीमा रक्षाको भूमिका निर्वाह गर्दै आएका बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ४ स्थित नयाँगाउँवासी दोहोरो असुरक्षा झेल्न बाध्य भएका छन् । प्रदेशसभा सदस्य आइपी खरेलको नेतृत्वमा नयाँगाउँको पछिल्लो अवस्था अध्ययनको लागि नेपालगञ्जबाट पुगेको टोलीसँग भारतीय पक्षबाट हुनेगरेको सीमा अतिक्रमण र वन तथा नदीजन्य पदार्थ तस्करी […]

हाम्रो समाचार नेपालगन्ज। पूर्व गण्डकी बोर्डिङ्ग स्टुडेन्टस् एशोसिएशनको आयोजना र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभको सहकार्यमा बुधबार बाँके जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ अन्तरगत रहेको खाशकुष्मा स्वास्थ्य चौकीमा वडा सदस्य रुद्रमणी ढकाल , बैजनाथ गाउँपालिका वडा नम्बर ३ अन्तरगत […]

-हाम्रो समाचार- नेपालगञ्ज । बाँकेमा कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दा प्रयोग हुने भिटिएम अभाव देखिएको छ । स्वास्थ्य कार्यालयबाट पर्याप्त मात्रामा भिटिएम प्राप्त नभएपछि उपमहानगरपालिका आफैले खरिद गरि स्वाब संकलन गरेको नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले जानकारी दिनुभयो । उप–महानगरपालिकाले वडाध्यक्ष सहित आठजना कर्मचारीको घरपरिवारका सदस्य र […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »