fbpx

काठमाण्डौ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी लकडाउनपछि बन्द भएको आन्तरिक उडान सात महिनापछि आजदेखि सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् । सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज […]

नेपालगन्ज–बाँकेमा कोरोना भाइरस महामारीका कारण छ महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालन भएका छन् ।गत चैत महीनामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहीबारदेखि सञ्चालनमा आएका हुन् । ‘आजदेखि बस सञ्चालन शुरु भएको […]

–हाम्रो समाचार–नेपालगन्ज । ९६ हजार ३ सय घुससहित घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत अधिकृत हुकुमबहादुर ओलीलाई अख्तियारले रङ्गेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग ठेक्काको लाईसेन्स बनाईदिने बाहनामा घुस लिने क्रममा ओलीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो । घटनास्थलको […]

–हाम्रो समाचार– नेपालगन्ज । नेपाल उद्योग संघले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण नेपालमा रहेका लघु घरेलु साना तथा मझौला उद्योगहरु बढि प्रभावित भएको जनाएको छ । संघका केन्द्रीय अध्यक्ष ओमप्रताप राणा र महासचिव इश्वरबहादुर गुरुङले संघको तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी करिव तीन महिना लामो लकडाउनले अबधिमा उद्योग […]

–हाम्रो समाचार– नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२० मनिकापुरस्थित खगेन्द्र पोल्ट्रीफर्ममा रहेका एक हजार बोइलर कुखुरा दाना नपाएर मरेका छन् । कोरोना भाइरस महामारी रोकथामका लागि जारी लकडाउनले दानाको व्यवस्थापन हुन नसक्दा करिव एक हजार कुखुरा मरेको फर्मका सञ्चालक खगेन्द्र सलामी मगरले जानकारी दिनुभयो । “लकडाउनमा हुर्केका कुखुरा बिक्री गर्न […]

1

–हाम्रो समाचार– काठमाडौं । सरकारले जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । बैठकले आन्तरिक र अन्तराष्ट्रिय हवाई उडान र सिमा नाका असार १६ गतेसम्म बन्द गर्ने पनि निर्णय गरेको छ । पछिल्लो पटक थपेको लकडाउनको […]

कपुरकोटमा थ्रेसर, टिलर र कटर वितरण सल्यान, १६ जेठ । पछिल्लो समय सल्यानमा कृषिमा यन्त्रीकिकरण बढ्दै गएको छ । यहाँका स्थानीय तहहरुले समेत कृषिको यन्त्रीकिकरणमा बढी जोड दिएका छन् । परम्परागत रुपमा कुटो, कोदालो गर्ने र हलोले जोत्ने किसानहरु यतिबेला मेसिनरी सामाग्रीको प्रयोग गर्ने भएका छन् । किसानहरुको मागको आधारमा […]

Translate »