प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जले साझेदार संस्थाहरुको साझेदारीमा संचालित कार्यक्रमका बारेमा समन्वयात्मक बैठक सम्पन्न गरेको छ । बर्दियामा कार्यरत सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बाँके युनेस्को क्वब, बी गु्रपको संयुक्त समन्वयमा बढैयाताल गाउपालिका र राजापुर नगरपालिकामा परियोजना बारे जानकारी तथा समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा परियोजनाको […]

नेपालगन्ज–बाँकेको जानकी गाउँपालिका वडा नं. २ स्थित बेलभार स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएको छ । स्वास्थ्य चौकीमा गर्भवती सेवा तथा कर्मचारी आवासका लागि सुविधा सम्पन्न कोठा, सुरक्षित प्रसूति कक्ष, सुत्केरी सेवा कक्ष, निर्मलीकरण कर्नरलगायतका सुविधा उपलब्ध छन् । जनतालाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »