प्रतियोगितामा प्रथमहुनेलाई रु ४०००, द्वितीयलाई रु २०००, तृतीयलाई रु १०००, सान्त्वनालाई रु १००० र दर्शकको छनोटलाई रु १००० गरि ६ जनालाइ नगद धनराशी सहित प्रमाणपत्र र मायाको चिनोले पुरस्कृत गरिने आयोजक लियोक्लब अफ नेपालगन्ज खजुराले जनाएको छ। नेपालगन्ज- लियो क्लब अफ नेपालगन्ज खजुराको आयोजना र खजुरा गाउँपालिकाको समन्वयमा आयोजना गरिएको […]

-हाम्रो समाचार- नेपालगन्ज। नेपालगन्जस्थित गणपति डेन्टल क्लिनिकले कोरोना संक्रमण रोकथामका लागि आज स्वास्थ्य सामाग्री वितरण गरेको छ । वीपीचोक नजिक सुर्खेतरोडमा रहेको क्लिनिक अगाडि सडकमा आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्क, चाउचाउ तथा खानेपानी वितरण गरिएको क्लिनिकका संचालक डा. प्रतिक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, कोरोना भाइरस महामारीकाबीचमा अग्रपंक्तिमा खटिएर जनताको […]

-हाम्रो समाचार-नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट आज थप एक ७० वर्षीय महिलाको मृत्यु भएको छ । यो सँगै मृतकको सङ्ख्या ६ पुगेको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएकी नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ७ निवासी ७० वर्षीय महिलाको आज बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय […]

-हाम्रो समाचार-नेपालगञ्ज, १० भदौःबाँकेमा कोरोनाबाट गएराती एक ३७ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ निवासी ३७ वर्षीय पुरुषको गएराती १ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । […]

नेपालगन्ज । लियो क्लब अफ नेपालगन्जको आयोजनामा अनलाईन तीज टिकटक प्रतियोगीता सम्पन्न भएको छ । साउन २२ गते देखि शुरु भएको प्रतियोगीता भदौको ४ गतेसम्म सञ्चालन भएको थियो । अनलाइन टिकटक प्रतियोगीतामा लाइक सेयर, प्रस्तुति र निर्णायकको निर्णय अनुसार विजयता निर्णय गरिएको थियो ।लियो क्लब अफ नेपालगन्जको आयोजनामा सम्पन्न प्रतियोगीतामा […]

बाँकेमा बुधवार १३ जना कोरोना संक्रमित थपिएका छन् ।भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका १३ जना संक्रमित थपिएका हुन् । कोहलपुर नगरपालिका वडा नं. ११ का आठ जना रहेका छन् भने अरु पाँच जनामा नेपालगञ्ज, बैजनाथ र राप्तीसोनारी गाउँपालिकाका रहेका छन् ।दैनिक रुपमा संक्रमित बढ्दै गएपछि कोहलपुर नगरपालिका र जानकी […]

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट ६२ वर्षीय पुरुषको गएरातीे मृत्यु भएको छ । शिक्षण अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ निवासी ६२ वर्षीय पुरुषको गएराती करिव १२ बजे उपचारकै क्रममा मृत्यु भएको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, फोक्सोमा निमोनिया […]

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० राँझाचोक नजिकै सोमवार एक वेवारिशे शव फेला परेको छ । राँझाचोक देखि करिव २०० मिटर उत्तरतर्फ शिखा कटेज र रत्नलक्ष्मी इन्टरनेशनलको बीचबाट खेतमा जाने सडकमा सलाई उद्योगको गेटनजिकै अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको गनापुर प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमसिंह […]

हाम्रो समाचार नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० निवासी एक बालकको आज पिङ खेल्नेक्रममा झुन्डिएर ज्यान गएको छ । राँझा निवासी १३ वर्षिया सन्तोष कार्कीले आफ्नै घरको छतमा डोरीको पिङ बनाएर खेल्नेक्रममा हातमा समातेको डोरी फुत्किएर घाटिमा पुग्दा पासो लागेर ज्यान गएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० का वडाध्यक्ष […]

-हाम्रो समाचार- नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२० गायत्रीनगरमा बसोबास गर्ने सुकुम्वासीलाई हातमुख जोर्नै समस्या भएको छ । मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका उनीहरुलाई कोरोनाको बढ्दो सङ्क्रमणका कारण काम बन्द भएपछि साँझ विहान खानेकुराकै समस्या हुन पुगेको हो । सो क्षेत्रमा कुशबन्धिया समुदायका सहित करिव ८५ घरपरिवार रहेका छन् […]

Calendar

August 2020
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
Translate »