Blog

नेपालगन्ज । बाँकेबाट आज भेरी अस्पतालका दुई जना ल्याब टेक्निसियनसहित २९ जना संक्रमित कोरोना जितेर घर फर्किदै हुनुहुन्छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबार बाँकेबाट भेरी अस्पतालका ल्याब टेक्निसियनहरु प्रचण्ड गौतम र दीपक ढकालसहित १० महिला र १९ पुरुष गरी २९ जना संक्रमित […]

नेपालगन्ज । बाँकेबाट आइतबार खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिसहित २३ जनाले कोरोना जितेर घर फर्किदै हुनुहुन्छ । जनताको काम गर्नेक्रममै गाउँपालिका अध्यक्ष कक्षपति गत भदौ २८ गते कोरोना भाईरस महामारीबाट संक्रमित हुन पुग्नु भएको थियो । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले आज बाँकेबाट खजुरा गाउँपालिकाका अध्यक्ष कक्षपति, नेपालगन्ज […]

नेपालगञ्ज । बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोद अग्रवालको कोरोना सङ्क्रमणबाट आज निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसनमा उपचारको लागि आउनुभएका उहाँको अस्पताल प्रवेशद्वार पुग्नै लाग्दा अकस्मात निधन भएको भेरी अस्पताल व्यवस्थापन समिति अध्यक्ष प्रमोद धितालले जानकारी दिनुभयो । उहाँका अनुसार, फोक्सोमा क्यान्सर रोगबाट पीडित ५२ […]

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणबाट आज बिहानै थप एकजना पुरुषको मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । दुवै फोक्सोमा निमोनिया भएपछि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको शुक्रवार […]

नेपालगञ्ज – बाँकेका तीन वटा अस्पतालबाट बिहीबार ३२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पतालले १२ जना, मेडिकल कलेज, कोहलपुरले १८ जना र बागेश्वरी ल्याबबाट दुई जनामा कोरोना पुष्टि भएको छ । भेरीले एक सय ३१ जनाको परीक्षण […]

भेरी अस्पताल नेपालगञ्जको कोरोना प्रयोगशालामा सोमवार गरिएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका ३६ र अन्य जिल्लाका ८ गरी ४४ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ञ्ट डा.प्रकाश थापाका अनुसार कोरोना पुष्टि हुनेमा २७ पुरुष र १७ महिला रहेका छन् । एक सातादेखि किटको अभाव […]

नरैनापुर(बाँके), असोज ५ । नरैनापुर गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले कार्यभार सम्हाल्नुभएको छ । आइतबारदेखि कार्यभार सम्हाल्नुभएका प्रमुख प्रशासकीय अधिकृत शाहीलाई गाउँपालिकाले एक कार्यक्रमका बीच स्वागत गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रशासन तथा योजना शाखा प्रमुख विजय कुमार यादव […]

काठमाण्डौ । कोरोना भाइरस महामारी सङ्क्रमण रोकथामका लागि जारी लकडाउनपछि बन्द भएको आन्तरिक उडान सात महिनापछि आजदेखि सुरु भएका छन् । गएको चैत ९ गतेदेखि बन्द भएका आन्तरिक जहाजले आज बिहानैदेखि देशका विभिन्न ठाउँमा उडान भर्न थालिसकेका छन् । सरकारले असोज १ गतेदेखि नै लामो दूरीका गाडी र आन्तरिक जहाज […]

नेपालगन्ज–बाँकेमा कोरोना भाइरस महामारीका कारण छ महिनादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि सञ्चालन भएका छन् ।गत चैत महीनामा कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहीबारदेखि सञ्चालनमा आएका हुन् । ‘आजदेखि बस सञ्चालन शुरु भएको […]

प्लान इन्टरनेशनल नेपाल फिल्ड अफिस नेपालगञ्जले साझेदार संस्थाहरुको साझेदारीमा संचालित कार्यक्रमका बारेमा समन्वयात्मक बैठक सम्पन्न गरेको छ । बर्दियामा कार्यरत सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल, बाँके युनेस्को क्वब, बी गु्रपको संयुक्त समन्वयमा बढैयाताल गाउपालिका र राजापुर नगरपालिकामा परियोजना बारे जानकारी तथा समन्वय बैठक सम्पन्न भएको हो । बैठकमा परियोजनाको […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »