fbpx
31.5 C
Nepalgunj

प्रधानमन्त्री ओली र नयाँ मन्त्रीहरूको सपथ, सबैलाई पुरानै जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनु भएको छ । शुक्रबार शीतल निवासमा आयोजना गरिएको कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई सपथ गराउनु भएको हो ।

बिहीबार राति राष्ट्रपति भण्डारीले ओलीलाई संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । साथै सोही अबसरमा नवनियुक्त मन्त्रीहरूले पनि सपथ लिनु भएको थियो । नवनियुक्त मन्त्रीहरूको यस अघिकै जिम्मेवारी तोकिएको छ ।

- Advertisement -

More articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

Latest article

Translate »