fbpx

भेरी अस्पतालमा थप २ सय ५३ जनामा संक्रमण पुष्टि

नेपालगञ्जस्थित भेरी अस्पतालमा थप २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय २८ नमुना परीक्षण गरिएकोमा २ सय ५३ जनामा भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
त्यसमा १ सय १८ महिला र १ सय ३५ पुरुष छन् । २ वर्ष देखि ८२ बर्षसम्मकालाई भाइरस पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।


संक्रमितको औसत उमेर ४० वर्ष रहेको भेरीले जनाएको छ । २० देखि २९ वर्ष उमेर समुह सबैभन्दा बढी प्रभावित देखिएको छ । र त्यसपछि ३० देखि ३९ वर्ष उमेर समुहका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आज, मुख्यमन्त्री पोखरेलविरूद्धको अविश्वास प्रस्ताव पेश हुने

२०७८ बैशाख १८, शनिबार १२:०६
बुटवल। लुम्बिनी प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आइतबारबाट सुरू हुँदैछ। अधिवेशनको पहिलो बैठकमा आज मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची छ। गत वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता गरेका थिए। त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी […]

Calendar

September 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
Translate »