fbpx

नयाँ वर्षको अवसरमा मदन भण्डारी अध्ययन कक्ष सञ्चालन

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 37 सेकेन्ड

नेकपा एमाले बाँकेले नयाँ वर्षको अवसरमा पार्टी मदन भण्डारी अध्ययन कक्ष सञ्चालन गरेको छ । नेपालगन्ज स्थित पार्टी कार्यालयमा सञ्चालन गरिएको अध्ययन कक्षको आज एक समारोहका बीच शुभारम्भ गरिएको हो।

सो समारोहमा बोल्दै नेकपा एमाले का केन्द्रीय सदस्य मोहम्मद हारुनले एमाले बाँकेको अहिलेको नेतृत्वले रचनात्मक र सकारात्मक काम गर्दै आएको बताउनु भयो ।

संविधानसभा सदस्य एवम् पार्टीका नेता देवराज भारले पार्टी कार्यकर्तालाई बैचारिक तथा सैद्धान्तिक रुपमा ज्ञान हासिल गर्न अध्ययन कक्ष सहयोगी हुने विश्वास ब्यक्त गर्नुभयो।

एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले पार्टीका नेता तथा कार्यकर्तामा पठन संस्कृतिको विकास गर्दै बैचारिक रुपमा सशक्त बनाउन मदनभण्डारी अध्ययन कक्ष सञ्चालन गरिएको बताउनुभयो । उहाँले पार्टीका नेता तथा कार्यकतालाई प्रत्येक दिन अध्ययन कक्षमा पुस्तक पढ्न सक्ने व्यवस्था मिलाइएको उल्लेख गर्नुभयो।

समारोहमा एमाले बाँकेका नेता अशोक कर्माचार्य र महिला नेतृ मिना ढकालले कविता बाचन गर्नु भएको थियो।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा के गर्दैछ, एमाले ?

२०७८ बैशाख १, बुधबार १५:४१
नेपालगन्ज–नेकपा एमाले बाँकेले कोरोना भाइरस सङ्क्रमण रोकथामको लागि जिल्ला व्यापी रुपमा मातहतका कमिटीलाई परिचालन गरेको छ ।पार्टीका वडास्तरमा रहेका कमिटीको नेतृत्वमा टोल टोलसम्म पुग्नेगरी कोरोना भाइरस सङ्क्रमण रोकथामको सचेतना अभियान सञ्चालन शुरु गरिएको एमाले बाँकेका अध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।उहाँका अनुसार, अभियान अन्तर्गत पार्टीका वडास्तरमा रहेका वडा कमिटीले प्रत्येक […]

You May Like

Translate »