fbpx

नेपालगन्ज ७ मा माओवादी केन्द्रको विस्तारित बैठक

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 10 सेकेन्ड

नेपालगन्ज–नेकपा माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा शनिवार विस्तारित बैठक सम्पन्न गरेको छ ।
बैठकमा बोल्दै उक्त पाटीका नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष डिल्ली बरालले यतबेला आफुहरु पार्टी संगठन सुदृढिकरण अभियान शुरु गरेको बताउनुभयो ।
उहाँले पार्टीलाई चलायमान बनाउन अव वडा र टोल कमिटीका भेला तथा बैठकलाई नियमित रुपमा सञ्चालन गर्न निर्देशन समेत गर्नुभयो ।


बैठकमा पार्टीको संगठन सुदृढिकरणकावारेमा व्यापक छलफल भएको नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडाका वडाध्यक्ष जुमन खाँले हाम्रो समाचारलाई जानकारी दिनुभयो । उहाँका अनुसार, बैठकमा माओवादी केन्द्रका युवा नेता रतन शाही लगायतले पार्टीको संगठन सुदृढिकरणका वारेमा बोल्नु भएको थियो ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नयाँ वर्षको अवसरमा मदन भण्डारी अध्ययन कक्ष सञ्चालन

२०७७ चैत्र २८, शनिबार १९:३०
नेकपा एमाले बाँकेले नयाँ वर्षको अवसरमा पार्टी मदन भण्डारी अध्ययन कक्ष सञ्चालन गरेको छ । नेपालगन्ज स्थित पार्टी कार्यालयमा सञ्चालन गरिएको अध्ययन कक्षको आज एक समारोहका बीच शुभारम्भ गरिएको हो। सो समारोहमा बोल्दै नेकपा एमाले का केन्द्रीय सदस्य मोहम्मद हारुनले एमाले बाँकेको अहिलेको नेतृत्वले रचनात्मक र सकारात्मक काम गर्दै आएको […]
Translate »