fbpx

आदर्श माविमा विद्यार्थी स्वागत कार्यक्रम

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 2 सेकेन्ड

नेपालगन्ज उपमहानगरपालिका वडा नं.२०राँझास्थित आदर्श माध्यमिक विद्यालयमा नव आगन्तुक कक्षा ११का विद्यार्थीहरुका लागि स्वागत कार्यक्रम गरिएको छ ।
कक्षा १२ मा अध्ययनरत विद्यार्थीले स्वागत कार्यक्रमको आयोजना गरेको प्रधानाध्यापक प्रकाश आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आदर्श माविमा कक्षा ११मा १ सय २७ विद्यार्थी अध्ययनरत रहेका छन् । स्वागत समारोहमा नेपालगन्ज उपमहानगरपालिका वडा नं २० का अध्यक्ष कृष्ण कार्की , वडा सदस्य चक्रबहादुर बुढा, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश बर्मा चिन्टु लगायतको उपस्थित रहेको प्रधानाध्यापक आचार्यले हाम्रो समाचारलाई जानकारी दिनुभयोे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७ नं. वडा कार्यालयद्वारा गुणस्तरीय सेवाको लागि स्वास्थ्य सामग्री सहयोग

२०७७ चैत्र ४, बुधबार ११:१५
नेपालगन्ज उपमहानगरपालिका वडा नंं ७ ले वडावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न शहरी स्वास्थ्य क्लिनिकलाई स्वास्थ्य सामग्री तथा फर्निचर सहयोग गरेको छ ।शुक्रवार वडा कार्यालयमा आयोजित समारोहमा वडाध्यक्ष जुमन खाँले शहरी स्वास्थ्य क्लिनिकलाई आवश्यक गर्भमा रहेको शिशुको ह्दय गति जाँच्ने फिटल डोप्लर मेसिन, खोप सामग्री सुरक्षित राख्न फ्रिज, घुम्ने कुर्सी […]

You May Like

Translate »