सिमान्तकृतलाई नेतृत्व विकास तालिम

0 0
पढ्दा लाग्ने समय:1 मिनेट, 10 सेकेन्ड

नेपालगन्ज–सहकर्मी समाज सुर्खेतले सिमान्तकृत तथा लोपोन्मुख समुदायका अगुवाहरुलाई नेपालगन्जमा नेतृत्व विकास तालिमको आयोजना गरेको छ ।

युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित रियल प्रोजेक्ट अन्तर्गत बाँकेमा रहेका सिमान्तकृत तथा लोपोन्मुख मङ्गता, कुछबधिया र चिडिमार समुदायका अगुवाहरुलाई तालिममा सहभागि गराईएको सहकर्मी समाजका क्षमता विकास कार्यक्रम संयोजक राजाराम गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार, तालिम तीन दिनसम्म सञ्चालन हुने छ । सहकर्मी समाजका क्षमता विकास कार्यक्रम संयोजक गुप्ता सँगै कार्यक्रम संयोजक, खडकप्रसाद शर्मा, अधिवक्ता डण्डकुमार चापागाई र कार्यक्रम सहजकर्ता प्रतिमा राणाले तालिमको सहजिकरण गरिरहनु् भएको छ ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleppy
Sleppy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
Social profiles
Translate »
0
Would love your thoughts, please comment.x
()
x