बाँकेमा मालपोतका ८ कर्मचारीसहित ४० संक्रमित थपिए

बाँकेमा शनिबार ४० जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा ३५ र वागेश्वरी डाईग्नोष्टिकको परिक्षणमा ५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, आज थपिएका संक्रमितमध्ये भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्जका लेखा अधिकृत सहित ८ जना कर्मचारी र ७ जना सेवाग्राही रहेका छन् । त्यसैगरी नयाँ संक्रमितहरुमध्ये नेपालगन्जका १५, कोहलपुरका ३, राप्तीसोनारीका १, बर्दियाका २ तथा दाङ र संखुवासभाका १÷१ जना रहेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Next Post

बेलभार स्वास्थ्यचौकीको स्तरोन्नती

२०७७ भाद्र २७, शनिबार १४:१६
Share on Facebook Tweet it Share on Google Pin it Share it Email नेपालगन्ज–बाँकेको जानकी गाउँपालिका वडा नं. २ स्थित बेलभार स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण कार्य सम्पन्न भएको छ । स्वास्थ्य चौकीमा गर्भवती सेवा तथा कर्मचारी आवासका लागि सुविधा सम्पन्न कोठा, सुरक्षित प्रसूति कक्ष, सुत्केरी सेवा कक्ष, निर्मलीकरण […]

Calendar

September 2020
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
Translate »
0
Would love your thoughts, please comment.x
()
x