सङक्रमितको सङ्ख्या १४०१ पुग्यो


–हाम्रो समाचार–
नेपालगन्ज। नेपालमा कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढेर १४०१ पुगेको छ ।

शनिवार १८९ जना थपिएसँगै देशभर सङ्क्रमितको सङख्या १४०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

शनिवार भेटिएका १८९ जना सङक्रमितमध्ये १८५ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेको प्रवक्ता देवकोटले बताउनुभयो । बाँकेमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने १८१ जना सङ्क्रमित रहेका छन् ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x