खेलकुदएनपिएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सको ७ विकेटको सहज जित
सुदूरपश्चिमले दिएको ८७ रनको सामान्य विजयलक्ष्य पछ्याउने क्रममा उत्रिएको लुम्बिनी लायन्सले ९.५ ओभरमै ३ विकेट गुमाएर ८८ रन बनाउँदै लक्ष्य पूरा गर्यो।
बसन्त बस्नेत · ९ कात्तिक २०८३
यस विषयका पछिल्ला समाचार, रिपोर्ट र विश्लेषणहरू