स्थानीयगणेशमान चोकको त्यो ५ मिनेट: जब स्टेयरिङ समात्ने हत्केलामा देखियो लागुऔषधको ‘कालो छाया’
पोजेटिभ आउनेहरूमा तीन जना ई-रिक्सा चालक, एक जना मोटरसाइकल चालक र एक जना सवार यात्रु थिए। सर्वसाधारणको सुरक्षित यात्राको जिम्मा बोकेर स्टेयरिङ समात्ने चालक नै कडा लागुऔषधको नशामा लठ्ठिएर गाडी चलाइरहेका थिए भन्ने तथ्यले सडक सुरक्षाको भयावह दृश्य उजागर गरेको छ।
भेषराज बस्नेत · १६ असोज २०८३