स्थानीयनेपालगञ्जमा १५९औँ ऐतिहासिक रामलीलाको तयारी पुरा, डेढ शताब्दीभन्दा पुरानो परम्परा कायमै
तयारी पूरा भई भोलिबाटै रामलीला सुरु हुने भएपछि नेपालगञ्जवासीमा दसैँको उमङ्ग र उत्साह थप छाएको छ। आयोजकले नयाँ पुस्तालाई आफ्नो अमूल्य सांस्कृतिक सम्पदा र परम्पराबारे बुझाउन परिवारसहित रामलीला अवलोकन गर्न उपस्थित हुन सबैमा आग्रह गरेको छ।
बसन्त बस्नेत · २४ असोज २०८३